February 15, 2006

प्रवासी नेपालीहरुमा सादर अनुरोध

Filed under: Announcement

आदरणिय प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार ।

२१ औं शताब्दीमा अलि ढिलै भएता पनि यो जानकारी तंपाईहरु सामु पु-याउन पाउदा हामीलाई खुशी लागेको छ । हामीले सम्पर्ूण्ा प्रवासी नेपालीहरुको लागी विश्वको जुनसुकै कुनामा पुगेको किन नहोस् , सम्पर्ुण्ा प्रवासी नेपालीहरुको प्रतिनिधित्व हुनेगरी एउटा मासिक वा पाक्षिक - म्यागेजिन ) तंपाईहरुकै सल्लाह र सुझाव अनुसार निकाल्दै छौं । जस्को नाम “प्रवासी नेपाली आवाज ” “The Prabasi Nepali Voice” हुनेछ जुन अब चाडो भन्दा चाडेा ै तंपाईहरुको सामु प्रस्तुत गर्ने जमर्को गर्दैछौं । यदि तपाई पनि हाम्रो यो कार्यमा आफनो क्षेत्रबाट प्रतिनिधित्व गर्दै हातेमालो गदर्ैृ अगाडी बढ्न चाहनु हुन्छ भने तपाईको पर्ूण्ार् विवरण हामीलाइ उपलब्ध गराउन हुनेछ भन्ने बिश्वाश लिएका छौ । उक्त “प्रवासी नेपाली आवाज ““The Prabasi Nepali Voice” को वेव र्साईट www.prabasinepali.com र्रर् इमेल ठेगाना info@prabasinepali.com , prabasinepali@gmail.com , prabasinepali@yahoo.com र ब्लग - हुनेछ ।
यदि तंपाई वा तंपाईको संस्था मार्फ शुभकामना दिन चाहानु हुन्छ भने हाम्रो ठेगनामा छिटो भन्दा छिटो पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

नोट ः- यदि तंपाई तंपाईको क्षेत्र वा त्यस देशबाट म्यागेजीन तथा र्साईटको लागी प्रतिनिधी बन्न चाहानुहुन्छ भने तपाईको पर्ूण्ार् विवरण सहित हाम्रोर् इमेल ठेगनामा सर्म्पर्क राख्नहुन हार्दिक अनुरोध गर्दछौं ।
सेवामा
प्रवासी नेपाली परिवार
info@prabasinepali.com
prabasinepali@gmail.com

prabasinepali@yahoo.com

www.prabasinepali.com

Comments »

The URI to TrackBack this entry is: http://pnp.blogsome.com/2006/02/15/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a6%e0%a4%b0/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

free counters
Best Buy Coupons