प्रवासी नेपालीहरुमा सादर अनुरोध
आदरणिय प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार ।
२१ औं शताब्दीमा अलि ढिलै भएता पनि यो जानकारी तंपाईहरु सामु पु-याउन पाउदा हामीलाई खुशी लागेको छ । हामीले सम्पर्ूण्ा प्रवासी नेपालीहरुको लागी विश्वको जुनसुकै कुनामा पुगेको किन नहोस् , सम्पर्ुण्ा प्रवासी नेपालीहरुको प्रतिनिधित्व हुनेगरी एउटा मासिक वा पाक्षिक - म्यागेजिन ) तंपाईहरुकै सल्लाह र सुझाव अनुसार निकाल्दै छौं । जस्को नाम “प्रवासी नेपाली आवाज ” “The Prabasi Nepali Voice” हुनेछ जुन अब चाडो भन्दा चाडेा ै तंपाईहरुको सामु प्रस्तुत गर्ने जमर्को गर्दैछौं । यदि तपाई पनि हाम्रो यो कार्यमा आफनो क्षेत्रबाट प्रतिनिधित्व गर्दै हातेमालो गदर्ैृ अगाडी बढ्न चाहनु हुन्छ भने तपाईको पर्ूण्ार् विवरण हामीलाइ उपलब्ध गराउन हुनेछ भन्ने बिश्वाश लिएका छौ । उक्त “प्रवासी नेपाली आवाज ““The Prabasi Nepali Voice” को वेव र्साईट www.prabasinepali.com
यदि तंपाई वा तंपाईको संस्था मार्फ शुभकामना दिन चाहानु हुन्छ भने हाम्रो ठेगनामा छिटो भन्दा छिटो पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।
नोट ः- यदि तंपाई तंपाईको क्षेत्र वा त्यस देशबाट म्यागेजीन तथा र्साईटको लागी प्रतिनिधी बन्न चाहानुहुन्छ भने तपाईको पर्ूण्ार् विवरण सहित हाम्रोर् इमेल ठेगनामा सर्म्पर्क राख्नहुन हार्दिक अनुरोध गर्दछौं ।
सेवामा
प्रवासी नेपाली परिवार
info@prabasinepali.com
prabasinepali@gmail.com
prabasinepali@yahoo.com
www.prabasinepali.com
